LibreOfficeDev 25.8 सहयोग
प्रत्यक्ष कर्सरले तपाईँलाई पृष्ठको जहाँ पनि प्रविष्टि गराउन अनुमति दिन्छ.
To set the behavior of the direct cursor, choose LibreOfficeDev - PreferencesTools - Options - LibreOfficeDev Writer - Formatting Aids.
On the bar, click the icon . Alternatively, enable Direct Cursor by going to .
पाठ कागजातको छुट खाली स्थानमा क्लिक गर्नुहोस्. माउस सूचक पङ्क्तिबद्व रिफ्लेक्ट गर्नका लागि परिवर्तन हुन्छ जुन पाठमा लागू गरिन्छ जुन तपाईँले टाइप गर्नुभएको थियो.

Align left

Centered

Align right
तपाईँको पाठ टाइप गर्नुहोस्. LibreOfficeDev ले स्वत: खाली पङ्क्तिहरूको आवश्यक सङ्ख्या घुसाउँदछ, र, यदि विकल्प असक्षम भएमा, ट्याब र खाली स्थानहरू.